stcnepal long ad
ime life insurance
national life
global ime bank long

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड आईपीओ बुधबार बिहान बाँडफाँड गर्ने गरी तयारी भइरहेको जनाएको हो ।

यसअवधिमा धेरै लामो सार्वजनिक बिदा परेको हुँदा बाँडफाँडमा ढिलाई भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको थियो । आईपीओमा २ लाख ८७ हजार जनाले १०।१० कित्ताका दरले शेयर हात पार्नेछन् ।

IME Lifesidebar
kumari