stcnepal long ad
global ime bank long

एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा सजल खड्का नियुक्त भएका छन्।

कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो। खड्कालाई वैशाख २२ गतेबाट ४ वर्षको कार्यकाल रहने गरी सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ। खड्का यसअघि कार्यवाहक सीईओको जिम्मेवारीमा थिए।

IME Lifesidebar
kumari