stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्न लागेको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा  केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति हुने बताइएको छ ।

IME Lifesidebar
kumari