stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नारायणदत्त पौडेल सशस्त्र प्रहरी बलको १३औं आईजीपीमा नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई १३औं महानिरीक्षक (आईजीपी) मा नियुक्त गरिएको छ ।

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत पौडेललाई सशस्त्र प्रहरी बलको प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

हाल सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभागको प्रमुखको जिम्मेवारी सम्हालिरहेका पौडेलले आगामी १८ वैशाखपछि औपचारिक रूपमा आईजीपीको कमाण्ड सम्हाल्नेछन् ।

हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अनिवार्य अवकाशमा जाने भएपछि नेतृत्व परिवर्तन हुने भएको हो ।

prabhu mahalaxmi
kumari