stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

पुरातत्त्व विभागका तत्कालीन इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्त्व विभागका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आज पुरातत्त्व विभागका तत्कालीन इन्जिनियर सि.डि.ई. पूर्ण बहादुर श्रेष्ठसहित २ जना उपर घुसररिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

prabhu mahalaxmi
kumari