stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले माग्यो विभिन्न पदमा कर्मचारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले क्लिनिकल रजिस्ट्रार पदमा कर्मचारी आह्वान गरेको छ ।

महाराजगञ्जले शुक्रबार एक सूचना जारी गर्दै अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो ।

योग्यता पुगेका २१ वर्ष भई ४५ वर्ष उमेर ननाघेका इच्छुक उम्मेदवारले वैशाख २६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

prabhu mahalaxmi
kumari