stcnepal long ad
nabil bank
macchha(MBL)

एमाले संसदीय दलको बैठक बस्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक आज चैत १८ बस्दै छ । मंगलबार चैत १७ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

बैठक पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए । बिहीबार ९चैत १९० प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ ।

सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउका विषयमा संसद्‌भित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिएको छ ।

prabhu mahalaxmi
kumari