stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको कुल ७.३६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari