stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

जेन–जी आन्दोलनमा घटेका घटनाको छानविन गर्न गठित आयोगको म्याद फेरि २५ दिन थप

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभएको हो ।

असोज ५ गते गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई सुरूमा ३ महिनाको समय सीमा दिइएको थियो तर काम नसकिएको भन्दै आयोगले समय मागेपछि पहिलोपटक १ महिना र पछिल्लो पटक २० दिन समय थपिएको थियो ।।

prabhu mahalaxmi
kumari