stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन बैंकले लाभांश नबाँड्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

बैंकको पुस ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकको सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको हो ।

prabhu mahalaxmi
kumari