327
काठमाडौं । बिहीबार सेयर कारोबार बन्द रहने भएको छ । आज सार्वजनिक मार्गशीर्ष शुल्क पूर्णिको विदा परेकाले सेयर बजार बन्द रहेने भएको हो ।
यो सँगै अब सेयर बजार तीन दिन पछि आइतबार मात्रै खुल्ने भएको हो । शुक्रबार सेयर बजार सधै बन्द हुन्छ । योसँगै अब आइतबार मात्रै सेयर बजार खुल्ने भएको छ ।
Aarthik Sanjal