stcnepal long ad
ime life insurance
national life
global ime bank long

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मिलेमतोमा रकम हिनामिना गरेको आरोपमा रौतहटको कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह सहित ७ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

IME Lifesidebar
kumari