stcnepal long ad
ime life insurance
national life
global ime bank long

डाटा सेन्टरमा समस्या हुँदा नयाँ लाइसेन्स आवेदन अनिश्चितकाललाई बन्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या हुँदा नयाँ लाइसेन्स आवेदन बन्द भएको छ। विभागले ड्राइभिङ लाइसेन्स सिस्टममा समस्या आएपछि बन्द भएको जानकारी दिएको छ।

जेनजी आन्दोलनको समयमा विभागको भवन जलाइँदा डेटा सेन्टरमा क्षति पुगेको थियो। विभागले कात्तिक १६ गतेबाट आंशिक रुपमा प्रणाली सञ्चालनमा ल्याए पनि पुनः समस्या हुँदा नयाँ लाइसेन्स आवेदन बन्द भएको हो।

इलेक्ट्रोनिक डाइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्स आवेदन दिने प्रणाली अर्को सूचना प्रकाशित नहुँदासम्म बन्द रहने छ,’ विभागले भनेको छ।

IME Lifesidebar
kumari