जेनजी आन्दोलनकारीले तोडफोड गरेको चन्द्रागिरी हिल्स शनिबारदेखि सञ्चालनमा ल्याइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आन्दोलनकारीले तोडफोड गरेपछि बन्द भएको चन्द्रागिरी हिल्स यही शनिबारदेखि सञ्चालनमा ल्याइने भएको छ ।

चन्द्रागिरी हिल्सका अनुसार जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मुख्य संचालन युनिट तथा केबलकारको गन्डोला पार्किंङ तथा स्टोर युनिट, कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र, रेस्टुरेन्ट तथा कफीशप, केबलकार टिकट काउन्टर लगायत बटम स्टेशनमा रहेका अधिकांश भौतिक संरचनाहरुमा क्षति भएको थियो । तोडफोड पछि हालसम्म बन्द रहेको छ ।

IME Lifesidebar
kumari