stcnepal long ad
global ime bank long

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

यही भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि तत्कालिन प्रतिनिधि सभा विघटन भएको थियो । प्रतिनिधि सभा विघटनको विषयलाई लिएर अहिले कानुनी र राजनीतिक बहस भैरहेको छ ।

IME Lifesidebar
kumari