stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शेयर बजार आज र भोलि पनि बन्द

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शेयर बजार आज बुधबार र भोलि बिहीबार पनि बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज एक सूचना गर्दै आज र भोलि दुवै दिन बजार बन्द रहने जानकारी गराएको हो।

हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट समेत कारोबार स्थगत गर्न अनरोध भएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ बमोजिम यी दुई दिन सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको सूचनामा उल्लेख छ।

जेनजी आन्दोलनका कारण शेयर बजार हिजो मंगलबार बन्द रहेको छ। अब परिस्थिति अनुकूल बनेमा शेयर बजार आउँदो आइतबारबाट खुल्नेछ।

prabhu mahalaxmi
kumari