राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडाैं Aug 04, 2025 साउन १९, २०८२
Aarthik Sanjal
876
shares
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेर अघि सार्वजानिक नतिजा अनुसार १२ मा कुल ६१।१७ प्रतिशत उत्तीर्ण भएका छन् ।
त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भए छन् । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।