stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा विष्णु सापकोटा निर्वाचित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा विष्णु सापकोटा निर्वाचित भएका छन्। अमेरिकाको वासिङटन डिसीमा जारी २९ औं साधारण सभाले डा. सापकोटाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा.नारायण न्यौपाने, सचिवमा डा. नविन कैनी, कोषाध्यक्षमा डा. कल्पना श्रेष्ठ र सह कोषाध्यक्षमा डा. सुशील सुवेदी रहेका छन्।

यसैगरी सदस्यहरुमा डा. विकास भट्टराई, डा. विनोद ढुंगाना, डा. विवेक वाग्ले, डा.विनोद खड्का, डा. डिल्ली भुर्तेल, डा. गणेश चौधरी, डा. जीवन लामिछाने, श्रद्धा मानन्धर, उपेन्द्र काफ्ले, डा. राजु सेन्चुरी, डा. लक्ष्मण तिवारी, डा.वीरेन्द्र शाह, डा.सन्तोष सापकोटा, डा.सरोज कँडेल, डा.श्याम पौडेल, डा.निता थापा, डा. समिर गौतम, डा. अनन्ता सुवेदी, डा.भुपेस खड्का, डा. मार्भिन ब्रुस्टिन निर्वाचित भएका

prabhu mahalaxmi
kumari