sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आजदेखि छ्याङ्दी हाइड्रोको शतप्रतिशत ​हकप्रदमा आवेदन दिन सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आज (जेठ २३ गते) देखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दैछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति पाए बमोजिम प्रतिकित्ता १०० रुपियाँका दरले ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

जसबाट ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपियाँ संकलन हुनेछ । हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ ।

जेठ १ गतेसम्म कायम शेयरधनीले मात्रै यसमा आवेदन दिन पाउनेछन् । आवेदन असार १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

prabhu bank
nawakantipur long