stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज जेठ २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २२ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले जेठ ६ गते कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको थियो। कम्पनीले १स्१ को अनुपातमा हालको चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार कम्पनीले कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

prabhu mahalaxmi
kumari