stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

संयुक्त जनआन्दोलन समितिद्वारा उपत्यका बन्द कार्यक्रम फिर्ता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले आज (सोमबार) का लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिले संयोजक नवराज सुवेदीले उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभएको हो ।

आइतबारको प्रदर्शनका क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

prabhu mahalaxmi
kumari