stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज बजेटबारे अर्थ मन्त्रालयको पत्रकार सम्मेलन 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन अर्थ मन्त्रालयले आज पत्रकार सम्मेलन गर्ने भएको छ। पत्रकार सम्मेलन दिउँसो १ बजे मन्त्रालयको सुवर्ण सभाहलमा आयोजना हुने छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त सम्मेलनमा बजेटको व्याख्या गर्ने उनको सचिवालयले जानकारी दिएको छ।

सरकारले हिजो संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेको छ। उक्त बजेटबारे थप स्पष्टता र स्पष्टीकरण दिन आजको पत्रकार सम्मेलन आयोजना गरिएको हो।

prabhu mahalaxmi
kumari