stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल फाईनान्सको ११ लाख कित्ता शेयर बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले अवितरित १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ। शेयर खरीदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा १० ले निःशुल्क भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

यसमा आज जेठ ११ गतेदेखि आउँदो असार १ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

बोलपत्र आवेदन कमलादीस्थित प्रभु क्यापिटल, नेपाल फाईनान्स कम्पनीको कमलादीस्थित केन्द्रीय कार्यालयका साथै बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालय र प्रभु बैंकको विराटनगर, वीरगंज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ।

prabhu mahalaxmi
kumari