sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

छिमेक लघुवित्तको १ लाख ३४ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तको यो शेयर संस्थाकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् ।

प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपियाँ तोकिएको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हो सोको विवरणसमेत खुलाई संस्थाको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।

prabhu bank
nawakantipur long