stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

ट्रेड टावरको प्रथम चरणको आईपीओ बाँडफाँड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ट्रेड टावर लिमिटेडले गत वैशाख ८ देखि २२ गतेसम्म निष्कासन गरेको प्रथम चरणको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

जसमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारीका लागि गएका नेपालीहरूमा निष्कासन गरिएको थियो। बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका ३९ हजार ७२६ जना आवेदकलाई वैशाख २८ गते नै आईपीओ बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको धितो निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।

prabhu mahalaxmi
kumari