stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

आज सार्वजनिक विदा :सेयर बजारसहित बैंक–वित्तीय संस्था पनि बन्द हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज आइतबार (चैत २४ गते) सरकारले सार्वजनिक विदा दिएको छ । चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिनको अवसरमा आइतबार सार्वजनिक विदा दिइएको छ ।

तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।अब सेयर बजार चैत २५ गते सोमबार बिहान ११ बजेमात्र खुल्नेछ ।

बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरु पनि चैत २५ गते नै नियमित समयमा सञ्चालनमा आउनेछन् ।

 

prabhu mahalaxmi
kumari