stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता शेयर बिक्रीमा राखेको छ ।

यो शेयर इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा ३५ दिनभत्र निवेदन पेश गर्नुपर्नेछ ।

३५ दिनभित्र खरिद निवेदन पेश हुन नआएमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari