sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईँ नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा चुडामणि चापागाईँ नियुक्त हुनुभएको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले नियुक्ति पत्र बुझ्नु भएको छ । राजस्व सचिव दिनेशकुमार घिमिरेले उहाँलाई नियुक्ति पत्र प्रदान गर्नु भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईलाई नेप्सेको सीइओमा नियुक्त गर्ने निर्णय गरेको गरेको थियो।

चापागाईँले लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रहेर काम गर्नुभएको छ । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त थियो ।

gold
nawakantipur long