stcnepal long ad
ime life insurance
global ime bank long

दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद आजदेखि

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गरेको हो। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गत फागुन १५ गते बुक क्लोज गरेको थियो। यसर्थ फागुन १४ गतेसम्म कायम शेयरधनीहरूले मात्रै हकप्रद खरीद गर्न सक्नेछन्।

यो हकप्रद शेयरमा आगामी वैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

prabhu mahalaxmi
kumari