sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । चैत ३ बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

gold
nawakantipur long