citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

एससीटी–युपिआई कार्ड प्रयोगकर्तालाई शुक्र हाउस अफ डाईग्नोस्टिक्स् सेन्टरमा छुट

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टर बिच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई छुट दिने सम्झौता भएको छ ।

एससीटी–युपिआई कार्ड प्रयोगकर्ताहरूले पीओएस मार्फत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २०% छुट, इन हाउस स्पेसियलाइजेसन् टेस्टहरूमा १५% छुट, आउट सोर्स टेस्टहरूमा ५% छुट, र एक्सरे, यु एस् जी , इ सी जी , र इको गर्दा १०% छुट पाउनेछन् ।

यसका साथै प्रयोगकर्ताहरूलाई काठमाडौँ उपत्यका भित्र घरमै बसी बसी हुने चिकित्सक परामर्श सेवामा ५% छुट, नर्सिङ केयर सेवामा ५% छुट, र नेपाल अधिराज्य भरि नै टेलिमेडिसिन सेवा मा ५% छुट रहेको छ भने काठमाडौँ उपत्यका भित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा रहेको छ ।

gold
kumari bank