citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

चालु आर्थिक वर्षको ७ महिनामा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स भित्रिए

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिटेन्स) ७.३ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।

यता, अमेरिकी डलरमा विप्रेषण पनि ५।३ प्रतिशतले बढेर ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ जना पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ९० हजार ८८६ जना रहेको छ ।

gold
kumari bank