stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

काठमाडौं उपत्यकाका केही स्थानमा आज बिजुली आपूर्ति अवरुद्ध हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा बिजुली आपूर्ति अवरुद्ध हुँदैछ । नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार आज (फागुन २०) बल्खु चोकदेखि त्रिभुवन विश्वविद्यालयको गेटसम्मका क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

कीर्तिपुर फिडर अन्तर्गत विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

बिजुली बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म जानेछ ।
साथै मौसम प्रतिकूल रहेमा सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ ।

prabhu mahalaxmi
kumari