stcnepal long ad
global ime bank long

कोरोना रोकथाम कोषमा नेपाल धितोपत्र बोर्डद्वारा ३ करोड जम्मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा  ३ करोड रुपैयाँ जम्मा गरेको छ । यस अघि  ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको बोर्डले  २ करोड ५० लाख रुपैयाँ थप गर्दै  ३ करोड रुपैयाँ जम्मा गरेको जानकारी दिएको छ ।

सरकारले लकडाउन सुरु गरेको दिन चैत ११ गते ५० लाख रुपैयाँ सहयोग गर्ने व्यवस्था गरेको जानकारी दिर्दै बोर्डले पूँजीबजार सम्बद्ध अन्य निकायहरुलाई पनि सहयोग गर्न अनुरोध गरेको थियो ।

IME Lifesidebar
kumari