stcnepal long ad
nabil bank
macchha(MBL)

एनएमबि लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

अव कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण एनएमबि क्यापिटलबाट हुनेछ ।

prabhu mahalaxmi
kumari