citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज बिहीवार नेप्से झन्डै २४ अङ्कले बढ्यो

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । चार दिन लगातार घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । व्यापार र अन्यबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २३ दशमलव ७६ अंकले उकालो लागेर दुई हजार आठ सय २४ दशमलव ८९ विन्दुमा पुगेको हो ।

आज बैंकिङ समूहको शेयर १८ अंकले, विकास बैंकको ८९ अंकले, होटलको साढे १४ अंकले, जलविद्युतको ५२ अंकले, फाइनान्सको ६४ अंकले, माइक्रोफाइनान्स समूहको ६८ अंकले, जीवन बीमा समूहको ४२ अंकले, निर्जीवन बीमा समूहको चार अंकले र उत्पादन समूहको शेयर २३ अंकले बढेको छ ।

आज दुई सय २३ कम्पनीका एक करोड ३१ लाख कित्ता शेयर चार अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल बैंकको २१ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भयो ।

himalayan life insurance
igi long