citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

असार २३ देखि आरबीबी म्युचुअल फन्ड १ को १० करोड इकाई खुल्ने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आगामी असार २३ गतेदेखि आरबीबी मर्चेन्ट बैंकिङले म्युचुअल फन्ड इकाई बिक्री गर्ने भएको छ । क्यापिटलले ‘आरबीबी फन्ड १’ को १० करोड इकाई बिक्री गर्न लागेको हो ।

जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १३५ कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक र २५ इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । यसमा असार २७ गतेसम्म आवेदन दिन सकिन्छ ।

उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ६ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

himalayan life insurance
igi long