stcnepal long ad
ime life insurance
global ime bank long

भदौ २४ गते कुमारी क्यापिटलको एजीएम

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कुमारी क्यापिटलले भदौ २४ गते दोस्रो वार्षिक साधारण सभा डाकेको छ । सभामा यसले हाल कायम चुक्ता पुँजीको ४५ नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्दैछ ।

गत वर्षको नाफाबाट यो नगद वितरण गर्न लागिएको हो । नगद लाभांश वितरणमा कुमारी क्यापिटलले ८० लाख रुपैयाँ खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक पनि तोक्नेछ । सभा कुमारी बैंक टंगाल, काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari