stcnepal long ad
ime life insurance
national life
global ime bank long

चेकबाट शेयर खरिद गर्न नपाइने, स्टक ब्रोकर एशोसिएशनले दियो यस्तो निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालले आज सबै सदस्य स्टक दलाल कम्पनीहरुलाई निर्देशन जारी गर्दै शेयर खरिद चेक मार्फत नगर्न र कनेक्ट आईपिएस वा अन्य विधिको प्रयोग गरेर शेयर खरिद बिक्री गर्न भनेको छ । एसबानका अध्यक्ष भरत रानाभाटले धितोपत्र बोर्डले दिएको निर्देशन र विद्यमान निषेधाज्ञाको कारण चेकबाट शेयर खरिद गर्ने सेवाग्राहीलाई सेवा प्रवाह गर्न नसकिने जनाएको छ ।

संघको यस्तो निर्णयसँगै आजै शेयर बजारमा प्रभाव देखिएको छ । आज न्यून कारोबार भएको छ । स्टक ब्रोकर संघले अनलाईनबाट शेयर खरिद नगरी चेकबाट खरिद बिक्री गर्दा राफसाफ गर्नै नसकिने अवस्था आएको भन्दै यस्तो निर्देशन दिएको हो ।

संघले अनलाईनका माध्यमबाट भुक्तानी हुने व्यवस्था भएमा मात्रै शेयर कारोबार गर्न सदस्य स्टक ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ ।

IME Lifesidebar
kumari