stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

पाल्पा सिमेन्टले पायो आइपीओ जारी गर्ने अनुमति

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज पाल्पा सिमेन्टलाई आइपीओ ल्याउन अनुमति दिएको हो। यो कम्पनीले ७५ करोड रुपैयाँबराबरको आइपीओ जारी गर्न अनुमति पाएको छ।

अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

prabhu mahalaxmi
kumari bank
kumari