stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

धितोपत्र बोर्डबाट एनएमबि बैंकले पायो रु ३ अर्बको अग्राधिकार शेयर जारी गर्ने अनुमति

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज ३ अर्ब रुपैयाँबराबरको एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको हो। अब एनएमबि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर जारी गर्नेछ।

बैंकले यो अग्राधिकारको लाभांश दर ८।२५ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ। एनएमबि बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

prabhu mahalaxmi
kumari bank
kumari