citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

लिबर्टी इनर्जीको ७५ लाख कित्ता शेयर नेप्सेमा थपियो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७५ लाख कित्ता शेयर थपिएको छ। लिबर्टी इनर्जीको ७५ लाख कित्ता नेप्सेमा हकप्रद शेयर सूचीकृत भएको हो।

यो कम्पनी केही समयपहिले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

gold
kumari bank