stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ओम मेघाश्री फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ओम मेघाश्री फर्मास्युटिकल्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

औषधी उत्पादन गर्ने कम्पनीमा सेयर निष्कासन गर्ने यो पहिलो कम्पनी हो । सेबोनले ओम मेघाश्री फर्मास्युुटिकल्सलाई पनि सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

prabhu mahalaxmi
kumari