citizens life insurance long ad
stcnepal long ad

दाउन्ने एग्रो फार्मले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव राखेर सातौं वार्षिक साधारण सभासमेत बोलाएको छ ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रबन्धपत्र एवं नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा  पुस १८ गते होटल स्टार रत्ननगर नगरपालिका १ चितवनमा दिउँसो  साढे २  बजे बस्नेछ ।

IME Life
kumari