citizens life insurance long ad
stcnepal long ad

कैलाश हेलिकप्टरको २० प्रतिशत लाभांश घोषणा

प्रिमियममा आईपीओ जारी गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेसले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि चुक्ता पुँजीको कर सहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते दोस्रो वार्षिक साधारण सभा साढे ३ बजे बोलाएको छ ।

कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१र८२ को लागी बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण र संचालक समितिले गरेको निर्णयहरु अनुमोदन गर्नेछ ।

कम्पनीको प्रवन्धपत्र  तथा  नियमावलीको  संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

IME Life
kumari