citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेप्सेमा विशाल बजार कम्पनीको ३ करोड ९६ लाख कित्ता शेयर सूचीकृत

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर बापतको शेयर सूचीकृत भएको छ।

नेप्सेले यस दिन विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता नेपाल सरकारको संस्थापक शेयर सूचीकृत गरेको हो।

 

gold
himalayan life insurance long ad