stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेप्सेमा नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयर सूचीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको ७४ लाख ३९ हजार २५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

कोषको असार ३१ गते बसेको आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारण सभाले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६प्रतिशत नगद लाभांश पारित गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।

 

prabhu mahalaxmi
kumari