stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल धितोपत्र बोर्डको प्रवक्तामा डा. नवराज अधिकारी नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा डा. नवराज अधिकारी नियुक्त भएका छन् । यसअघि बोर्डको निमित्त कार्यवाहक अध्यक्षको जिमेवारीमा रहेका डा. अधिकारीलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

अधिकारीलाई बिहीबारदेखि लागू हुनेगरी बोर्डको अध्यक्ष नरेन्द्रकुमार रानाले प्रवक्ताको जिम्मेवारी सुम्पिएका हुन्। यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए ।

prabhu mahalaxmi
kumari