stcnepal long ad
Himalayan bank
national life

चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा प्रत्याभुतिमा नागरिक लगानी कोष नियुक्त

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा प्रत्याभुतिमा नागरिक लगानी कोष नियुक्त भएको छ ।

उक्त सहमतिपत्रमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले स्थानीय र सर्वसाधारणमा १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर प्रत्याभुत गर्न सम्झौता गरेको हो ।

कम्पनीले स्थानिय र सर्वसाधरणका लागि शेयर निष्काशन गर्न लागेको हो । केबलकारमा आइएमई समूह लगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन् ।

kumari bank
kumari
nawakantipur long