citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था पनि बन्द

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज बुधबार वैशाख १९ सेयर बजार बन्द हुने भएको छ ।

सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब बजार वैशाख २० गते बिहीबार बिहान ११ बजे खुल्नेछ ।

himalayan life insurance
igi long