sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था पनि बन्द

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज बुधबार वैशाख १९ सेयर बजार बन्द हुने भएको छ ।

सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब बजार वैशाख २० गते बिहीबार बिहान ११ बजे खुल्नेछ ।

gold
kumari bank
nawakantipur long